गर्भवती महिलालाई कुटपिट गरी घाइते बनाउने पक्राउ

धनुषा।   २४ वर्षीया गर्भवती महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा शहिदनगर नगरपालिका-७ बस्ने २२ वर्षीय अर्जुन मण्डललाई पक्राउ गरेको छ ।

मण्डलले ती महिलालाई कुटपिटपछि  प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घाइते महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री