ब्राजिलमा एकै दिन थपिए ३७ हजार २ सय ७८ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८  जनाको मृत्यु भएको छ भने ३७ ह्जार २ सय ७८ जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ९ लाख २८ हजार ८ सय ३४   जना पुगेको छ भने ५४ हजार ४ सय ५६ जनाको मृत्यु भएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री