अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका एक पुरुषले गरे आत्महत्या

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकामा क्वारेन्टाइन बसेका एक पुरुषले आत्महत्या गरेका छन् ।

क्वारेन्टाइनमा बसेका सोहि वडाका देवबहादुर विकले बुधवार विहानपख झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेका

थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस