बाँके । नेपालमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ४६ वर्षीय महिलाको सोमवार बेलुका मृत्यु भएको थियो ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो भने रिपोर्ट पोजेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रालयले भने ती महिलाको मृत्युको आधिकारीक पुष्टि गर्न बाँकी छ ।
तपाईंको प्रतिकृया




