कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सख्या १ लाख १७ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख १७  हजार ५ सय २७   जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २१ लाख ४२  हजार २  सय २४ जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २  जनाको मृत्यु भएको छ भने २५ हजार ३ सय २  जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री