कर्णाली प्रदेशमा थपिए २० जना नयाँ कोरोना संक्रमित

काठमाडौं । कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा सल्यानका  १३ जना ,सुर्खेतका ५  जना र  जुम्लामा २ जना  गरी २०  जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री