कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सख्या १ लाख १३ हजार ६१ पुग्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख १३ हजार ६१  जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २० लाख २६  हजार ५ सय ९७ जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ८६ जनाको मृत्यु भएको छ भने १९ हजार ४४ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री