राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब बजेट

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७-७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले देशको शैक्षिक क्षेत्रको सुधारका लागि ६ अर्ब बजेट विनियोजन गरिएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस