काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७-७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले देशको शैक्षिक क्षेत्रको सुधारका लागि ६ अर्ब बजेट विनियोजन गरिएको बताए ।
तपाईंको प्रतिकृया




