काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ६ जनाको मृत्यु भएको छ भने १३ हजार ५१ जना संक्रमित भएका छन् ।
यो सगैं ब्राजिलमा संक्रमितको सख्या ३ लाख ७६ हजार ६ सय ६९ जना पुगेको छ भने २३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ।
ब्राजिलमा हालसम्म निको भएका बिरामीहरुको संख्या १ लाख ५३ हजार ८ सय ३३ जना छन् ।
त्यसैगरि ८ हजार ३ सय १८ जना गम्भीर रहेका छन् भने सक्रिय बिरामी सख्या १ लाख ९९ हजार ३ सय १४ जना रहेको छ ।
तपाईंको प्रतिकृया




