काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं -३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ ।
बूढानीलकण्ठ -३ मा बसोबास गर्ने ३७ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमित देखिएपछि उक्त क्षेत्रलाई सिल गरिएको हो ।
उक्त क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवाहरु बन्द गरिएको छ ।
तपाईंको प्रतिकृया




