सुसाइड नोट लेखेर बालकले आत्महत्या गरे

काठमाडौं ।  शङ्खरापुर नगरपालिकाका  एक १५ वर्षीय बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।

गोथे तामाङका छोरा १५ वर्षीय सुन बहादुरले  म छिट्टै स्वर्गमा जाँदैछु मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनु आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्  भन्दै सुसाइड नोट लेखेर आत्महत्या गेरका छन् ।

आफ्नै घरमा आत्महत्या गरेका तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री