काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन साँझ ५;३० बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने छन् ।
प्रधानमन्त्रीले कोभिड -१९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
तपाईंको प्रतिकृया




