नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

काठमाडौं ।  कोरोना भाइरसको संक्रमणबाट नेपालमा  व्यक्तिको मृत्यु भएको पुष्टी भएको छ।

यो सगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी अनुसार वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका-७ एक वृद्धलाई कोरोना भाइरस पोजेटिभ देखिएको  हो ।
तपाईंको प्रतिकृया

लेखकबाट थप