काठमाडौं ।गोकर्णेश्वर नगरपालिका–७ शिवचोकका ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवाससहित ७ घर सिल गरिएको छ ।
ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको छ ।
नेपालमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ६७५ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।
तपाईंको प्रतिकृया



