काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७ जनामा कोरोना पुष्टि भएको हो । आज बिहान मात्र मन्त्रालयले ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको थियो।
योसँगै कोरोनाबाट संक्रमितको संख्या ६ सय ८२ पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।
तपाईंको प्रतिकृया



