सेञ्चुरी बैंकले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गराउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सबै कर्मचारीहरुको कोभिड-१९ बीमा गराउने भएकाे छ ।ए

बैंकले विश्वव्यापी महामारीको रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड– १९) को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि बीमा गराउने निर्णय गरेको जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौँ । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि …

प्रतिकृया दिनुहॊस