भारतमा कोरोना संक्रमितको सख्या १ लाख १२ हजार ४ सय ४२जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५ हजार ५ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ३२ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख १२ हजार४ सय ४२ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३ हजार४ सय ३८  जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after