नेपालमा कोरोना भाइरसबाट तेस्रो व्यक्तिको मृत्यु

काठमाडौं ।  नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ सय ४४ जना पुगेको छन्।

योसगैं नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री