भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या ३ हजार ३ सय नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ६ हजार १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ४६ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख ६ हजार ४ सय ७५ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३ हजार३ सय २ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री