काठमाडौं ।सिद्धार्थ इन्स्योरेन्सको एक कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।
कमलादी शाखामा कार्यरत महिला कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि उक्त शाखामा कार्यरत अन्य कर्मचारीहरुको कोरोना परिक्षण तयारी भईरहेको र अहिले उक्त शाखा बन्द गरीएको छ ।
तपाईंको प्रतिकृया




