कोरोना कहर:प्रभावित दश प्रमुख राष्ट्रहरु..

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विश्वका सबै जसो राष्ट्र प्रभावित भएका छन् ।

सबैभन्दा प्रभावित राष्ट्र अमेरिका हो भने अन्यमा क्रमश :स्पेन ,रसिया, बेलायत,इटली , ब्राजिल,फ्रान्स ,जर्मनी, ,टर्की त्यस्तै इरान,  छन् ।

अमेरिकामा हालसम्म १४ लाख ३० हजार ३ सय ४८ जना संक्रमित भएका छन् भने स्पेन ,रसिया, बेलायत,इटली , ब्राजिल,फ्रान्स ,जर्मनी, ,टर्कीमा  क्रमश : २ लाख ७१ हजार ९५ जना, २ लाख ५२ हजार २ सय ४५ जना, २ लाख २९  हजार ७ सय ५ जना , २ लाख २२ हजार १ सय ४ जना, १ लाख ९० हजार १  सय ३७ जना ,१ लाख ७८ हजार ६० जना त्यस्तै जर्मनीमा १ लाख ७४  हजार ९८ जना, टर्कीमा १ लाख ४३ हजार १ सय १४ जना र इरानमा १ लाख १२ हजार ७ सय २५    जना संक्रमित भएका छन् ।

दश राष्ट्रमा संक्रमित ,मृत्यु तथा निको भएकाहरुको आंकडा►

बारेमा news

यॊ पनि हेर्नुहॊस

NPL को एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती’ले अनलाइन टिकट गर्‍यो खुल्ला

काठमाडाैं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै पहिलो नेपाल …

प्रतिकृया दिनुहॊस