ई–सेवा मनी ट्रान्सफरको सेवा जापानबाट सुरु

काठमाडौं । ई–सेवा मनी ट्रान्सफरले पहिलो सेवा जापानबाट सुरु गरेको छ ।

जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स कारोबार सुरु गरेसँगै अब जापानमा रहेका नेपालीहरूले ई–सेवा मनि ट्रान्सफरमार्फत सहज र सुरक्षित रूपले रकम पठाउन सक्ने कम्पनीले जनाएको छ ।

ई–सेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापित गर्ने कम्पनीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने

काठमाडौँ । अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरुप उपयोगी …

प्रतिकृया दिनुहॊस