झरीपछिको आकाश तस्वीरहरु …………………

“मुसुक्क हाँसी देऊ फूलफूले झै

पानी परे पछिको आकाश खुले झै ”

कुमार सानुको आवाजमा सजिएको सदाबार उल्लेखित गीतका रचनाकार किरण खरेलले सायद   पानी परे पछिको खुल्ला आकाशको मनमोहक दृष्यबाट मन्त्र मुग्द भएर यो गीत तयार पार्नु भएको थियो कि ? हाम्रो यो अनुमान सत्य नहुन सक्छ तर पानी परे पछिको आकाश साच्चि नैं सुन्दर र मनमोहक देखिन्छ ।

विगत केहि दिन देखि काठमाडौं उपत्यकामा परेको झरि पछि बुधबार विहान खुलेको काठमाडौंका आकाशका केहि मनमोहक दृष्य,सफा देखिएका फाँटहरुका दृष्यहरु हामीले हाम्रो क्यामेरामा कैद गरेका छाैं ।

#Photo By :Rashmi Mahat

#newsdainik








बारेमा news

यॊ पनि हेर्नुहॊस

बलिउडकी फिट नायिका शिल्पा सेट्टी(फोटो फिचर)

प्रतिकृया दिनुहॊस