माइतीघर मण्डलामा देउवा पक्षकाे आन्दोलन (तस्बिरमा)

काठमाडाैं । देउवा पक्षका कार्यकर्ताहरु निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि आन्दोलित भएका छन् । आज माइतीघर मण्डलामा देउवा पक्षका कार्यकर्ताहरुले संविधानको मर्म मार्न पाइँदैन, विधिको शासन कायम गर, अवैधानिक निर्णय फिर्ता गर, कानूनी राज्यको सम्मान गर भन्ने जस्ता नारासहित आन्दोलन गरेका छन् । साथै, लोकतन्त्र मास्न पाइँदैन, आयोगको पाराले दुख पायो साराले भन्ने खालका नाराहरु पनि आन्दोलनमा गुन्जिएको थियो । तस्बिरहरु : सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री