काठमाडौं । सुर्खेतमा एक महिला क्वारेन्टाइनमै सुत्केरी भएकी छन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले मङ्गलबार बच्चा जन्माएकी हुन् ।
अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको छ ।
तपाईंको प्रतिकृया




