वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना देखिएन

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ। आइतबार गरिएको पीसीआर टेष्टमा युवतीको नतिजा नेगेटिभ आएको हो।

वीरगञ्ज–१० अशोकबाटिकी २३ वर्षीया ती युवतीमा यसअघि गरिएको र्‍यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएको थियो। उनको शनिबार मृत्यु भएको थियो। उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन्।

उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न हेटौंडा पठाइएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य