काठमाडौं । नेपालमा कोरोनाको संक्रमितको सख्या ५२ पुगेको छ । आजसाँझ थप १ जनामा कोरोना संक्रमण पुष्टी भएसगैं ५२ पुगेको हो । आजसाँझ पुष्टी भएका १ जना ५० वर्षीय झापाका पुरुष रहेका छन् । हालसम्म कोरोना भाइरस पुष्टी भइ विभिन्न अस्पतालमा उपचाररत रहेको ५२ मध्ये १६ जना निको भई डिस्चार्ज भएका छन् ।


तपाईंको प्रतिकृया



