फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार नाघ्यो

काठमाडौं । फ्रान्समा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलँदै गएको छ । फ्रान्समा कोरोना भाइरसको संक्रमितको संख्या १ लाख ५८ हजार  १ सय ८३   जना पुगेको छ ।

फ्रान्समा अहिलेसम्म कोरोना संक्रमणबाट  २१ हजार ८ सय  ५६  जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा फ्रान्समा कोरोना संक्रमितमध्ये ५ सय १६ जनाले ज्यान गुमाएका छन् ।

साथै २४ घण्टामा  २ हजार २ सय  ३९  जना नयाँ संक्रमित थपिएका छन् भने संक्रमितमध्ये अहिलेसम्म  ४२ हजार ८८ जना    उपचारपछि निको भएका छन् ।साथै  ९४ हजार २ सय  ३९  जना उपचाररत छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री