काठमाडौं। सरकारले सोमबार जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
अध्यादेश जारि भएसगैं चौतर्फी विरोध भएपछि सरकारलेअ ध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
तपाईंको प्रतिकृया



