नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं । नेपालमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या     मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । यो समेत गरी नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ जना पुगेको  छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एकै सिजनमा तीनपटक सगरमाथा चढिन् पूर्णिमा

   

प्रतिकृया दिनुहॊस