मुक्तिनाथ विकास बैंकद्वारा फुड बैंकमा खाद्यान्न सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय तुल्सीपुरले तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्य सामाग्री बाँडेको छ ।

उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुखसरोज कुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई प्रदान गरेका  हुन् ।

नोबेल कोरोनाभाइरस (कोभिड–१९)को जोखिमसँगै सरकारले गरेको लकडाउनका कारण दैनिक खानपानमा समस्या भएकाहरुलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गर्दै आइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री