काठमाडौं । उदयपुरका एक ३३ वर्षीया पुरुषमा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा उनमा कोरोना भइरसको संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
यो समेत गरी नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२ पुगेको छ।
प्रतिकृया दिनुहॊस