भारतमा कोरोना भाइरस संक्रमित बढ्दै

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १ हजार ३४ नयाँ संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ११ हजार ४ सय ८७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३ सय ९३ जना पुगेको छ ।

कोरोना भाइरसको प्रकोप बढेसगैँ भारतमा लकडाउन लम्ब्याएर ३० अप्रिलसम्म थपिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एक हजार जना युवालाई ‘स्टार्टअप’ व्यवसाय गर्न सहुलियत कर्जा दिइने

काठमाडौं । सरकारले आउँदाे आर्थिक वर्ष एक हजार जना युवालाई ‘स्टार्टअप’ व्यवसाय सञ्चालन गर्न सहुलियत …

प्रतिकृया दिनुहॊस