भारतमा कोरोना भाइरस संक्रमित बढ्दै

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १ हजार ३४ नयाँ संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ११ हजार ४ सय ८७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३ सय ९३ जना पुगेको छ ।

कोरोना भाइरसको प्रकोप बढेसगैँ भारतमा लकडाउन लम्ब्याएर ३० अप्रिलसम्म थपिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य