काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको ४७ शाखाबाट सेवा दिने भएको छ ।
सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु खुला रहने भएका हुन् ।
बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ४७ वटा शाखा खुल्ने छन् । हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची …
तपाईंको प्रतिकृया




