आज नबिल बैंकको ५१ वटा शाखा खुल्ने [सूचीसहित]

काठमाडौं । नबिल बैंकको आज देशभरका ५१ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।

जसमध्ये सुदुरपश्चिमको प्रदेशमा ९ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ६ वटा जसमध्ये तिला शाखा चाँहि ४ बजेदेखि ५ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

त्यसैगरी, प्रदेश १ को ९ वटा, प्रदेश २ को ६ वटा, बागमती प्रदेशको ७ वटा, गण्डकी प्रदेशको ७ वटा, प्रदेश ५ को ७ वटा शाखा कार्यालय आज खुल्ने व्यवस्थापन अधिकृतको कृष्ण सुवेदी जानकारी दिए ।

नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । शाखा खुल्ने सूची…

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य