कोरोनाको संक्रमणबाट लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु

एजेन्सी । लिबियाका पूर्वप्रधानमन्त्री महमुद लिब्रिलको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

इजिप्टको कायरोस्थित एक अस्पतालमा उपचारका क्रममा  ६८ वर्षीय जिब्रिलको आइतबार मृत्यु भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री