आजबाट कैलाली र कञ्चनपुरमा कोरोनाको र्‍यापिड टेष्ट

धनगढी ।  आजबाट  कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु आजबाट भएको छ ।

हिजो साँझ काठमाण्डौंबा टर्‍यापिड टेष्टका लागि ६ सदस्यीय प्राविधिकको टोली  धनगढी पुगेको  हो ।

कैलालीको लम्की चुहा नगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा ¥यापिड टेष्ट  गरिने भएको छ ।

उक्त टोलीले कैलाली र कञ्चनपुरमा भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण भए नभएको पत्ता लगाउन थ्रोट स्वावको नमूना संकलन गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप