चलचित्र ‘हिरोज्’को ट्रेलर सार्वजनिक

चलचित्र ‘हिरोज्’को ट्रेलर सार्वजनिक भएको छ । पूणिर्मा लामाको निर्माणमा तयार भएको यो चलचित्रलाई एनबी महर्जनले निर्देशन गरेका  छन् ।

चलचित्रमा करिश्मा मान्नधर, जयकिसन बस्नेत, पूणर्ीमा लामा, संजोग राणाका साथमा कमली वाइवा, मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डीसी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र   चैत्र २३ गतेबाट  रिलिज हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री