काठमाडौं । सिभिल बैंक कमर्ज बैंकको ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’ द्वारा सम्मानित भएकोे छ ।कमर्ज बैंक, फ्रान्कफर्ट जर्मनीका दक्षिण एशीया प्रतिनिधि स्टेफनमन्दोभिट्सद्वारा सो सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई गरेका हुन् । सो बैंकले अन्तराष्ट्रिय ब्यापारमा कमर्ज बैंकसँग उत्कृष्ठ साझेदारी गरेबापत अवार्ड प्रदान गरिएको जनाइएको छ ।

तपाईंको प्रतिकृया




