‘डान्सिङ वीथ द स्टार नेपाल’ को मुख्य प्रायोजकमा आइएमई

काठमडौं । बैशाख पहिलो सातादेखि प्रसारण हुने ‘डान्सिङ वीथ द स्टार नेपाल’को मुख्य प्रायोजकमा आइएमई रहेको छ । डान्सिङ विथ द स्टारमा १२ जना विभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन् भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिने छन् ।

कार्यक्रममा २ जनाहोस्ट र ३ जना निर्णायक हुने छन् । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन् । डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एपमार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’एपमार्फत हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य