प्रभु बैंकले ट्राफिक आइल्याण्ड, बगैँचा र फाउण्टेन निर्माण गर्ने

काठमाडौं । प्रभु बैंकले ट्राफिक आइल्याण्ड, बगैँचा र फाउण्टेन निर्माण गर्ने भएको छ ।

मंगलबार प्रभु बैंक र काठमाण्डौंं महानगरपालिका बीच जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुल मुनिको ट्राफिक आइल्याण्ड र तिनधारा संस्कृत पाठशाला अगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैँचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने/रेखदेख गर्ने सम्झौता भएको हो ।

महानगरका मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ महानगरपालिकाका सहसचिबश्री राजेश्वर ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य