नबिलको २ अर्बको ऋणपत्र आजदेखि खुल्ला

काठमाडाैँ । नबिल बैंकले २ अर्बको ऋणपत्र आजदेखि खुला गरेको छ। चैत पाँच गतेसम्म आवेदन खुल्ला गरिएको यो ऋणपत्रमा १० प्रतिशतको ब्याजदर पाइने छ। यसको अवधि ७ वर्षको हुने छ।

प्रतिकित्ता १००० हजारको दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन हुने छ। यसमा ८ लाख कित्ता सर्वसाधारणका लागि जारी हुने छ भने १२ लाख व्यक्तिगत रुपमा। ऋणपत्रका लागि आवेदन दिंदा कम्तिममा २५ कित्ताका लागि दिनुपर्ने छ।

ऋणपत्र कारोबारका लागि बैंकले लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य