प्राइम लाइफले घोषणा गर्यो लाभांश

काठमाडाैँ । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ करोड ३२ लाख १० हजार १ सय २८ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्तव गरेको हो ।

कम्पनीले  प्रस्ताव गरेको उक्त लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ रहेको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य