सिरियाली सेनाको कारबाहीमा १८ सर्वसाधारणको मृत्यु

एजेन्सी । विद्रोहीहरुको कब्जामा रहेको सिरियाको पूर्वी क्षेत्रमा पर्ने घौटामा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ । विद्रोहीलाई लक्षित गरी सेनाले गरेको गोलाबारीमा परी उनीहरूको मृत्यु भएको थियो। सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले पुर्वी गौटामा पर्ने हाम्मुरेहमा नौ जनाको मृत्यु भएको जनाएको छ । त्यसैगरी अन्य नौ जनाको पनि सोही क्षेत्रमा सरकारद्वारा गरिएको हवाई आक्रमणमा परी मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री