वीपी राजमार्गमा मोटरसाइक दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा मोटर साइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वीपी राजमार्गअन्तर्गत गडौली पुलमा आज बिहान प्रदेश २–०२–००१ प.२५१० न.को. मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटर साइकल चालक धनुषा जिल्ला महेन्द्रनगरका सुनिलकुमार राय राजपुत र अन्य एक जना पुरुषको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको  छ । मोटर साइकल अनियन्त्रित भएर सडकबाट तल खसेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य