आइतबारका लागी विदेशी मुद्राको विनिमयदर

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज आइतका   लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ३८  पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ २५पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ ०२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

आइतबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ४३ पैसा रहेको छ । साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ४८ पैसा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री