फिल्म ‘मंगलम’को ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म  ‘मंगलम’ को ट्रेलर सार्वजनिक भएको छ।  ‘पर्ख पर्ख मायालु’ बोलको गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएसँगै प्रतीक्षीत बनेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

नवल नेपालले निर्देशन गरेको फिल्ममा शिल्पा, पुष्प र पृथ्वीराज, मिथिला शर्मा, नीर शाह लगायतको अभिनय रहेको छ । यो फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री