कीर्तिपुरको प्रहरी हिरासतबाट भागे थुनुवा

काठमाडौं । महानगरीय प्रहरी वृत कीर्तिपुरको हिरासतबाट एक थुनुवा फरार भएका छन् । आइतबार(आज) विहान पाँच बजेतिरको सयममा शौच गर्ने बहानामा थुनुवा रिजन थापा क्षेत्री भागेका हुन् ।

हिरासतबाट थुनुवा भागेको र उनको खोजी भइरहेको कीर्तिपुरका डिएसपी छेदिलाल कामतीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री